समाचार

शिक्षामन्त्रीले दिइन् राजिनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजिनामा बुझाएकी हुन् । उनले स्वास्थ्य समस्यालाई कारण देखाउँदै पदबाट राजिनामा दिएको बालुवाटार स्रोतको भनाई छ । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर […]