मकवानपुर/गण्डकी प्रदेशको पोखरामा हिजो सोमबारबाट सुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं महाधिवेशनमा मकवगानपुरका अनुभवी यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यातायात क्षेत्रका अनुभव तथा इमानदारी नेतृत्वको रुपमा परिचित पराजुली नेपाल यातायात व्यवसायी […]