हेटौंडा / नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत सम्पूर्ण कर्मचारीले ११ महिनादेखिको तलब, ज्याला, १८ महिनादेखि तलब, ज्यालाबाट कट्टा गरेको सञ्चयकोष, १५ महिनादेखि तलब, ज्यालाबाट कट्टा गरिएको नागरिक लगानी कोष, १ वर्षको तलब र ज्यालाबाट कट्टा गरेको ट्याक्स […]