समाचार

मासु जाँच ऐन हेटौंडाबाट नाममात्रको, अब स्थानीय तहमा लागु गरिने दाबी

हेटौंडा/सरकारी उदासिनताका कारण हेटौंडाबासी दुषित मासु खान बाध्य छन् । २०५५ सालमा बनेको पशु वधशाला तथा मासु जा“च ऐन कार्यान्वयन नहु“दा दुषित मासु किनबेच हेटौंडामा सामान्य बनेको हो । एक अध्ययनका क्रममा संकलित मासुको नमुना परीक्षण गर्दा ११.४ प्रतिशत्मा साल्मोनेला […]