मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेकी छन्। दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले […]