समाचार

यसकारण नपड्काऔं पटाका

हेटौंडा/तिहार उज्यालो, खुसी र आपसी सद्भावको पर्व हो । तर, यही पर्वमा पड्काइने पटाका र आतिसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउ“छ । हामी केही क्षण रमाइलो गर्न पटाका पड्काउ“छौं । तर त्यसको असर अरुले लामो […]