समाचार

यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ४ घाइते र ३ जना बेपत्ता

सुनकोशी/सिन्धुली, फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेका छन्। आज आइतबार बिहान करिब २:३० बजे […]