समाचार

सिआन महिला पुनर्स्थापना केन्द्रको दुई वर्ष पूरा, १६४ महिला पुनर्स्थापित

हेटौंडा/मकवानपुरमा महिलाहरू पनि लागुऔषध तथा दुर्व्यसनको समस्यामा फसिरहेको अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको सिआन महिला पुनर्स्थापना केन्द्रले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरेको छ। २०८१ भदौ १९ गते हेटौंडा–९ स्थित लामसुरेमा स्थापना भएको केन्द्रले दुई वर्षको अवधिमा १६४ जना महिलालाई […]