हेटौंडा । ६ वर्षपछि बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ । नारायणी यातायात व्यवसायी संघले हेटौंडा–११, थानाभ¥याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालबाहक सवारीसाधनको तौल परीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो । २०७७ सालदेखि […]