समाचार

बागमतीमा ५७ प्रतिशत् रोपाइँ

हेटौंडा/ढिलो मनसुनका कारण बागमती प्रदेशमा असार अन्तिमसम्म आइपुग्दा पनि धान रोपाइँ आधाभन्दा केही बढीमात्र भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्म प्रदेशभर ५७ दशमलव २३ प्रतिशत् धान रोपाइँ भएको छ । कुल १ लाख १४ […]