समाचार

६ लाख घुससहित पक्राउ परे इञ्जिनियर

काठमाडौं/इलामको चुलाचुली गाउँपालिकामा कार्यरत् एक इञ्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्ने व्यक्ति चुलाचुली गाउँपालिकाका इञ्जिनियर डिल्लीराज खड्का हुन् । आयोगको टोलीले उनलाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट ६ […]