समाचार

मनहरीमा अवैध रूपमा सञ्चालित ह्यान्बिट नानो थेरापी सेन्टर सिल, ३ लाख रुपैयाँ जरिवाना

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका–७ मा मापदण्डविपरीत सञ्चालन हुँदै आएको ह्यान्बिट नानो थेरापी सेन्टर माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा सेन्टरले आवश्यक कानुनी अनुमति तथा तोकिएका मापदण्ड […]