समाचार

आयुर्वेदप्रति नागरिकको विश्वास बढ्दो

हेटौंडा/मकवानपुरमा आयुर्वेद सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म ५४ हजार ४ सय २७ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये २९ हजार ५ सय ८४ जना […]