समाचार

दूधबाट गाउँ भित्रियो ४० लाख ४४ हजार

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९ सय ९७ रुपियाँ आम्दानी गरेका छन् । पालिकाका अनुसार असारदेखि जेठ मसान्तसम्म ४० लाख ४४ हजार ४ सय […]