हेटौंडा/अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेशको आयोजनामा हेटौंडामा आयोजित युवा शिक्षासम्बन्धि नीतिगत् संवाद प्रदेशका प्राथमिकता र खाडलहरु विषयक अन्तर्संवादमा युवालाई स्वदेशमै टिकाउने रोजगारी सिर्जना गर्ने तथा उद्यमशील बनाउन सक्ने शिक्षामा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । […]