हेटौंडा/हेटौंडास्थित एक दोहोरी साँझमा कार्यरत युवतीको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। घटनामा संलग्न भएको आशंकामा दोहोरीका म्यानेजरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। मृतक भरतपुर महानगरपालिका–११ की स्थायी बासिन्दा तथा हाल हेटौंडा उपमहानगरपालिका–१० मा […]