समाचार

लामिटार वनको अध्यक्षमा पुनः खतिवडा चयन

मकवानपुर/मकवानपुरको मनहरी गाउँपालिका ३ मा रहेको लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः रघुनाथ खतिवडा आरएन चयन भएका छन् । शनिबार भएको वन समूहको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । वन […]