हेटौंडा/मुलुकको ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवरमा (जलाशय) पानी संकलन हुने क्रम घट्दै गएकाले पूर्वसावधानीका लागि साइरन पनि बजाइएन । जलाशयमा १ हजार ५ सय २७ मिटर पानी संकलन भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्वसावधानीका संकेतस्वरुप साइरन बजाउने प्रचारप्रसार गरिएको […]