हेटौंडा । हाल सार्वजनिक यातायात क्षेत्र बढ्दो सञ्चालन खर्च, अस्वस्थ्य प्रतिस्पर्धा, सडक सुरक्षा, प्रविधिको प्रभावकारी प्रयोग अभाव, दुर्घटना न्यूनीकरण, व्यवसायीको लगानी सुरक्षा, श्रमिकको सामाजिक सुरक्षा तथा नीतिगत् अस्थिरताजस्ता अनेकौं समस्याबाट प्रभावित यातायात व्यवसायीलाई नेतृत्व दिने प्रयासस्वरुप सरोजकुमार खनालले देशका यातायात […]