काठमाडौं/प्रसूतिको क्रममा मृत्यु भएकी गोठाटारकी मनिता शर्माको उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले एभरेष्ट अस्पताल र स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ज्योत्सना शर्मातिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । अदालतको निर्णयअनुसार एभरेष्ट अस्पतालले […]