हेटौंडा/मकवानपुर प्रहरीले लागुऔषध अनरेक्स–१०० एमएलका २७ बोतलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजे खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–४ स्थित कपुर कम्प्लेक्सअगाडिको भित्री सडकमा बाप्र–०३–००६ प ५४०५ नम्बरको स्कुटर रोकी जाँच […]