मकवानपुर। इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ चाँडै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि व्यक्तिगत च्याट, समूह र च्यानलहरूमा ‘मोशन फोटो’ अर्थात् चलायमान तस्बिरहरू साझा गर्ने सुविधा लिएर आउने तयारीमा रहेको छ। हालसम्म आईफोनका प्रयोगकर्ताले ‘लाइभ फोटो’को माध्यमबाट अनुभव गरिरहेका यस्तो प्रकारका मोशन तस्बिरहरू अब […]