हेटौंडा/भरतपुर–११ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी अनिशा बिकको शंकास्पद अवस्थामा मृत्यु भएको छ। प्रारम्भिक जानकारीअनुसार अनिशा हेटौंडास्थित आरआर दोहोरी तथा थकाली घरमा काम सकेर आफ्नो कोठामा फर्किएकी थिइन्। त्यसपछि उनी कोठामा बेहोस अवस्थामा फेला […]