समाचार

‘कसैलाई काखा, कसैलाई पाखा’ : हाइटेन्सन प्रभावितको मुआब्जामा गुनासो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका हाइटेन्सन प्रसारण लाइन प्रभावित स्थानीयले आफूहरूलाई उचित क्षतिपूर्ति नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। ४०० केभी प्रसारण लाइन विस्तारका क्रममा जग्गा, घर, टहरा, पर्खाल, गोठ, फलफूलका बोटबिरुवा तथा लगाइएका बालीमा क्षति पुगे पनि आफूहरूले अपेक्षाअनुसारको रकम […]