समाचार

विस्थापित बालबालिकाको शिक्षा स्वास्थ्य सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

हेटौंडा । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन १८ गते जारी […]