खबर

विपद् प्रभावितलाई राहत उपलब्ध गराइने

मकवानपुर । अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकलाई बागमती प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको शनिबार साँझ बसेको आकस्मिक बैठकले क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश […]