काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ १० गते चीन भ्रमणमा जाने भएकी छिन् । भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन जान लागेको बताइएको छ । स्रोतका अनुसार भण्डारीको भ्रमण टोलीमा नेकपा (एमाले)का केही नेताहरू […]