समाचार

बागमतीको चालु अधिवेशन अन्त्य गर्ने निर्णय 

हेटौंडा/बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख कार्यालय समक्ष सिफारिस गर्ने निर्णय भएको छ । बिहीबार हिजो बसेको मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन शुक्रबार आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक […]