हेटौंडा/ परिवारका नाममा शेयर र अवैध सम्पति रहेको आशंकामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हेटौंडा र काठमाडौंस्थित घर तथा उहाँ संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा छापामारी गरिएको छ । केही कागजात नियन्त्रणमा लिइएको छ । […]