समाचार

विश्वमा नेपाली छोरीले लेखिन् देशको नाम

काठमाडौं/संसार तीव्रगतिमा प्रविधितर्फ अघि बढिरहेका बेला नेपाली मूलकी एक किशोरीले आफ्नो प्रतिभा, अथक् मेहनत र अदम्य आत्मविश्वासको बलमा विश्वमञ्चमै नेपालको नाम गर्वसाथ उच्चारण गराएकी छन् । अमेरिकामा जन्मिएकी दोस्रो पुस्ताकी नेपाली छात्रा एञ्जल भण्डारीले प्रतिष्ठित विश्व रोबोटिक्स प्रतियोगिता जित्दै विश्वविजेताको […]