हेटौंडा/सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई नेपाल टेलिकम उपक्षेत्रीय कार्यालय हेटौंडाले संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् १ लाख बराबरको खाद्यान्न र लत्ताकपडा सहयोगस्वरुप उपलब्ध गराएको छ । कार्यालयका निर्देशक दीपककुमारको नेतृत्वमा दिलीपकुमार वर्मा, रमेशप्रसाद खतिवडा, रोशन शर्मा, बासुप्रसाद ढुंगेल, श्रीराम खतिवडा, […]