हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बेपत्ता हुनेमा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा रहेका छन्। उनीसँगै रहेका २५ वर्षीय प्रकाश […]