समाचार

वेष्ट वंगाल मुनसोङको इन्डिपेन्डेन्स डे फुटबलमा हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा

हेटौंडा । ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको छ । छिमेकी मूलूक भारतको पश्चिम वंगाल राज्यको कालिम्पोङ जिल्लाको मुनसोङमा सचालन भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको आफ्‌नो क्वार्टरफाइनल चरणको खेलमा ८-१ गोलको फरालिको अन्तरले […]