हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अविरल वर्षाका कारण उत्पन्न विपद् जोखिमलाई मध्यनजर गर्दै हेटौँडा–भैंसे–भीमफेदी–देउराली हुँदै काठमाडौं जाने सवारी साधनको सञ्चालन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म […]