हेटौँडा/मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिक सिमखोलामा आएको बाढीले बगाएका स्कुटर चालक महेश कुमार कार्की मृत अवस्थामा फेला परेका छन्। बाढीले स्कुटरसहित बगाएका कार्कीको शव बिहीबार बिहान घटनास्थलबाट करिब २ सय मिटर तल खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा भेटिएको […]