हेटौंडा । मकवानपुरको हेटौंडामा मानव बेचबिखन तथा विद्युतीय (साइबर) अपराधविरुद्ध दुई दिने विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। शनिबार माइती नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालयको सहकार्यमा “हाम्रो आवाज; मानव बेचबिखनमुक्त समाज” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन […]