समाचार

हेटौंडामा युवापुस्ता कृषिमा आकर्षित

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले युवापुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिचाईं विस्तार, माटो सुधार र स्वदेशी विउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै कृषि […]