हेटौंडा/संविधान दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मकवानपुर तेक्वान्दो डोजाङ हेटौंडा–४ को व्यवस्थापनमा आयोजित प्रतियोगितामा मकवानपुर जिल्ला तेक्वान्दो संघ हेटौंडाले प्राविधिक सहयोग गरेको छ । प्रतियोगिताको उद्घाटन […]