समाचार

न्युरेनी टोल विकास संस्थामा फुलमाया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हेटौंडा/न्युरेनी टोल विकास संस्थाको १६औँ साधारणसभाले फुलमाया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट चयन भएको समितिको उपाध्यक्षमा गीता देवी यादव, सचिवमा बुढीमाया विश्वकर्मा, कोषाध्यक्षमा मिनसोभ गोले तथा सहसचिवमा मनीषा लामा निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा अञ्जुल तितुङ, इन्दिरा […]