समाचार

निर्माण व्यवसायीका लागि हेटौँडामा दुई दिने तालिम सुरु

मकवानपुर। हेटौँडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आयोजना, निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको सहयोग र निर्माण व्यवसायी संघ मकवानपुरको व्यवस्थापनमा बिहीबारबाट निर्माण ठेक्का व्यवस्थापनसम्बन्धी दुई दिने तालिम आयोजना गरिएको […]