समाचार

त्रिभुवन माविको बालविकास कक्षालाई प्रकाश भुजेलले डेढ लाख सहयोग गर्ने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको बालविकास कक्षा (ईसीडी) का लागि प्रकाश भुजेलले डेढ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार विद्यालयको अवलोकनका क्रममा भुजेलले बालविकास कक्षाको शैक्षिक सुधारका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्। […]