समाचार

अटिजम बालबालिका हेरचाहका लागि निर्देशिका

काठमाडौं । सरकारले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाउने भएको छ । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले यसको समाधानमा सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्देशिका बनाउने निर्णय लिएका हुन् । बढ्दो स्वास्थ्य समस्या सम्बोधनका […]