समाचार

बागमतीका पत्रकारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत

हेटौँडा/बागमती प्रदेश सरकारले प्रदेशका पत्रकारहरूको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यसहित प्रदेश अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था लागू गरेको छ। स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ, […]