समाचार

हेटौँडामा ‘ग्रान्ड ब्यूटी एक्स्पो–२०८३’ आयोजना गरिँदै

हेटौँडा/युवाहरूको उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगार प्रवर्द्धनमा सक्रिय संस्था युथ इको नेपालले हेटौँडामा ‘ग्रान्ड ब्यूटी एक्स्पो–२०८३’ आयोजना गर्ने भएको छ। संस्थाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ब्यूटी तथा हेयर क्षेत्रका अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरूको सहभागितामा दुईदिने कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्रम […]