धादिङ । सिद्धलेक गाउँपालिकाको आर्थिक अनुशासन, सार्वजनिक उत्तरदायित्व र विकास निर्माणको अवस्थामाथि महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदनले पालिकाको वित्तीय व्यवस्थापन, सामाजिक सुरक्षा वितरण, विकास आयोजना कार्यान्वयन तथा सम्पत्ति व्यवस्थापनमा देखिएका कमजोरीहरु सार्वजनिक गरेपछि […]