समाचार

दुई सहकारीको एकीकरणपछि ‘सर्वोत्तम सुन्दर संचिती’ गठन, नेतृत्वमा बस्नेत

हेटौंडा/मकवानपुरको सहकारी क्षेत्रमा नयाँ अध्याय थपिएको छ। हेटौंडाका दुई स्थापित बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिएर ‘सर्वोत्तम सुन्दर संचिती सहकारी संस्था’ नामक नयाँ संस्था गठन गरेका छन्। हेटौँडा–८ मा रहेको सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र […]