हेटौंडा/देशको समग्र कुल गार्हस्थ उत्पादनको अनुमानभन्दा दुई प्रदेशको आर्थिक वृद्धिदर बढी रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को प्रदेशगत् कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमान (३.८५ प्रतिशत्) भन्दा बढी हुने […]