मकवानपुर । बागमती प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा भएका यादव चन्द्र शर्माले शुक्रबार नव नियुक्त प्रदेश प्रमुखको जिम्मेवारी लिई आएका दीपक प्रसाद देवकोटालाई स्वागत गरे । निवर्तमान भइसकेपनि शर्मा प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, सरकारका मन्त्री लगायतसँगै […]