समाचार

हेटौंडा फुटबल एकेडेमीलाई मनास्लु कलेजद्वारा जर्सी

हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा हरेक वर्ष आयोजना हुने गरेको इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीले सहयोग पाएको छ । काठमाडौं महानगरपालिकाको मनास्लु वल्र्ड कलेजले प्रतियोगितामा सहभागी हुने एकेडेमी टोलीलाई करिब ३० हजार बराबरको आवश्यक […]