समाचार

होलीमा अमर्यादित गतिविधी गरे कारवाही

काठमाडौं । होलीलाई मर्यादित रुपमा मनाउन देशका विभिन्न जिल्लास्थित प्रशासन कार्यालय सूचना नै जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय कार्यालय, काठमाडौंले मंगलबार एक सूचना प्रकाशन गर्दै मर्यादित भएर होली पर्व मनाउन भनेको छ । अन्यथा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि […]